उत्पादन ज्यादा, खपत कम , यो उखान कुनै साग-सब्जी या माछा-मासुमा हैन बरु नेपालको इञ्जिनियरिङ्ग शिक्ष्यामा चरितार्थ भएको छ / च्याउ सरि उम्रिएका इञ्जिनियरिङ्ग कलेजले किरा सरि इन्जिनियरहरु उत्पादन गरिरहेका छन् तर तिनीहरुको व्यवस्थापन भने अस्त ब्यस्त छ / जसबाट आम बिध्यार्थिहरुमा निराशा बढ्दो छ/
0 comments:
Post a Comment