समाज को ऐना..... नेपाली समाज र नेपाली जनता बिचको हातेमालो ......... models nepali nepal authority news

Email us:

Blogger templates

Sunday, July 7, 2013

नेताको सहयोग बिना हामि अपराध गर्न सक्दैनौ...

सुनसरी झुम्कास्थित क्षेत्रीय कारागारको सुरुङ काण्डका मुख्य योजनाकार तथा आपराधिक गतिविधिमा बहुचर्चित धीरेन्द्र यादवले नेपालमा नाम चलेका राजनीतिक नेताले आफूलाई सहयोग रहेको दाबी गरेका छन् । गत १६ असारमा पक्राउ परी हाल भारतीय कारागारमा राखिएका धीरेन्द्रले नेपाली नेताहरूसित आफ्ना मान्छेमार्फत 'राम्रो सम्बन्ध' रहेको प्रहरीसँगको बयानमा दाबी गरेका हुन् । - See more at: http://ekantipur.com/np/2070/3/23/full-story/371591.html#sthash.lxEh4svy.dpuf

0 comments:

Post a Comment

 
Email us: