Nepal The Wonder Land in The Earth

Nationality: Nepal

जननी जन्मभूमिस्च स्वर्गादपि गरीयसी...

नेपाली गाउँले...

On the way to GOSAIKUNDA, RASUWA, NEPAL

समाज को ऐना..... नेपाली समाज र नेपाली जनता बिचको हातेमालो ......... models nepali nepal authority news

Email us:

Blogger templates

Tuesday, July 9, 2013

मेरी-बास्सै हेर्नुहोस.

धुर्मुसे र माग्नेबुढा


Monday, July 8, 2013

Top10 fatal airplane crashes, click to watch

watch the video of TOP 10 Fatal air plane crashes in the world.....
click on Title


Sunday, July 7, 2013

नेताको सहयोग बिना हामि अपराध गर्न सक्दैनौ...

सुनसरी झुम्कास्थित क्षेत्रीय कारागारको सुरुङ काण्डका मुख्य योजनाकार तथा आपराधिक गतिविधिमा बहुचर्चित धीरेन्द्र यादवले नेपालमा नाम चलेका राजनीतिक नेताले आफूलाई सहयोग रहेको दाबी गरेका छन् । गत १६ असारमा पक्राउ परी हाल भारतीय कारागारमा राखिएका धीरेन्द्रले नेपाली नेताहरूसित आफ्ना मान्छेमार्फत 'राम्रो सम्बन्ध' रहेको प्रहरीसँगको बयानमा दाबी गरेका हुन् । - See more at: http://ekantipur.com/np/2070/3/23/full-story/371591.html#sthash.lxEh4svy.dpuf

Monday, July 1, 2013

मदन तिमीलाई, जनताले सम्झिरहेछन आज /

शब्द: कमरेड मुकुन्द नेउपाने;
संगीत: कमरेड टिका भण्डारी (यो कम्पोज ट्रयाकमा स्वर समेत!)
तयार पार्ने: मदन भण्डारी फ़ाउण्डेशन


 
Email us: